प्रकाशित कृतिहरू:

१. अनुशासन हाम्रो मुटु (बालगीत–सङ्ग्रह २०५९)

२. हाम्रो बाटो (कवितासङ्ग्रह २०६२)

३. युद्ध र शान्ति (एकाङ्की–सङ्ग्रह २०६४)

४. नेपाली जनताका मुक्तिकामी सङ्घर्षहरू (लेखसङ्ग्रह २०६५)

५. नागार्जुन एक्सप्रेस (एकाङ्की–सङ्ग्रह २०६६)

६. कलासाहित्यमा दुई लाइन सङ्घर्ष (समालोचना विविध २०७०)

७. प्रगतिवादी एकाङ्की नाटक (समालोचना विविध २०७०)

८. सपनाका सपनाहरू (एकाङ्की–सङ्ग्रह २०७०)

९. जनप्रतिरोधका दश दिन (लेख विविध २०७१)

१०. उनी मरेका छैनन् (नाटक २०७२)

११. सम्पादकीय (सम्पादकीय सङ्ग्रह २०७३)

१२. एकीकृत जनक्रान्ति र कलासाहित्य (शैक्षणिक नोट २०७४)

१३. दाना (नाटक २०७४)

१४. माक्र्सवादी समालोचना: सिर्जना र सङ्घर्ष (समालोचना २०७५)

१५. खोर (अनुभूति–लेख विविध २०७५)

१६. टिप्पन समालोचना (समालोचना २०७६)

१७. प्रलेस: बहस र ध्रुबीकरण (लेखसङ्ग्रह २०७७)

१८. माओ जे दोङ (नाटक २०७७)

१९. टेकु हिरासत (संस्मरण–सङ्ग्रह २०७८)

२०. राजनीतिभित्रको राजनीति (लेख–सङ्ग्रह २०७८)

२१. कमरेड फिप्टी पर्सेन्ट (नाटक–सङ्ग्रह २०७९)

२२. कम्युनिस्ट पार्टी सङ्गठन (सङ्गठन २०८०)

२३. जनयुद्धका डायरी समालोचना (समालोचना २०८१)

Powered by Blogger.